रौतहट, साउन ३ - राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०६९ अन्तर्गत
वुधवारका खेलमा कास्की र धनुषा विजयी भएका छन् । बाराको सिमरामा सम्पन्न
खेलमा कास्की महिला टिमले सर्लाही महिला टिमलाई ४–२ गोलले पराजित गरेको छ
। कास्कीको तर्फबाट बिमला चौधरीले ह्याट्रिक पुरा गरिन् |
विहीवार चन्द्रनिगाहपुरमा घरेलु टोली रौतहट महिला टिम र ताप्लेजु¨ महिला टिम बिच ४ बजे खेल हुने छ । बाराको सिमरामा पनि घरेलु टोली बारा महिला टिम र कन्चनपुर महिला टिम बिच प्रतिस्पर्धा हुने छ ।
उनले नवौं, ५५ औं र ६४ औं मिनेटमा गोल गरेकी थिईन । अर्को गोल सुष्मिता
गुरु¨ले खेलको तेश्रो मिनेटमा नै गरेकी थिईन् । सर्लाहीका तर्फबाट मनिषा
चौधरीले ३६ औं र ५० औं मिनेटमा गोल गरेका थिए ।
इस्तै रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न खेलमा धनुषा महिला टिमले पांचथर महिला टिमलाई अतिरिक्त समयमा ४–३ ले गोलले पराजित गरेको छ । निर्धारित ९० मिनेटमा ३–३ गोलले बराबरी भएपछि अतिरीक्त समयमा धनुषा महिला टिमले पांचथर महिला टिमलाई ४–३ ले पराजित गरेको थियो ।
धनुषा महिला टिमको तर्पmबाट सबिता राईले ४५+१ मीनेटमा र ४७ औं मिनेटमा,
प्रमिला सुनुवारले ५९ औं मिनेटमा गोल गरेका थिए भने पांचथर महिला टिमको
तर्फबाट ज्योति सावादेनले १३ औं र ७४ औं तथा माया ईस्पोले ७९ मिनेटमा गोल
गरी खेल बराबरी गरेका थिए । तर अतिरिक्त समयको ९ मिनेटमा धनुषा महिला टिमकी
प्रमीला सुनुवारले गोल गरी आप्mनो टिमलाई जिताइन् ।इस्तै रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न खेलमा धनुषा महिला टिमले पांचथर महिला टिमलाई अतिरिक्त समयमा ४–३ ले गोलले पराजित गरेको छ । निर्धारित ९० मिनेटमा ३–३ गोलले बराबरी भएपछि अतिरीक्त समयमा धनुषा महिला टिमले पांचथर महिला टिमलाई ४–३ ले पराजित गरेको थियो ।
विहीवार चन्द्रनिगाहपुरमा घरेलु टोली रौतहट महिला टिम र ताप्लेजु¨ महिला टिम बिच ४ बजे खेल हुने छ । बाराको सिमरामा पनि घरेलु टोली बारा महिला टिम र कन्चनपुर महिला टिम बिच प्रतिस्पर्धा हुने छ ।
0 comments:
Post a Comment