काठमाडौ, साउन ८ –
महिला राष्ट्रिय फुटबलको क्वाटरफाइनल चरणमा सोमबार पनि दुईवटा खेल हुँदैछन् । सेमिफाइनल प्रवेशका लागि रौतहटको चन्द्रनिगाहपुरमा शशस्त्र प्रहरीको एपिएफ र झापा भिड्नेछन् । त्यस्तै बाराको सिमरामा नेपाल पुलिस क्लबले आयोजक बाराको सामना गर्नेछ ।
एपिएफ र पुलिस प्रतियोगिताका दावेदार मानिएको छ । क्वाटरफाइनल चरणमा आइतबारको खेलबाट सहआयोजक रौतहटलाई हराउँदै कैलाली अन्तिम चारमा पुगिसकेको छ । त्यस्तै आइतबार रुपन्देहीलाई फराकिलो अन्तरले हराउँदै बाँके क्वाटर फाइनलमा पुगेको छ ।

0 comments:
Post a Comment