
महामन्त्री सिंहले एकीकृत माओवादीका कारण नै संविधान लेखन र शान्ति प्रक्रियाले गति लिन नसकेको दाबी समेत गर्नुभयो । एकीकृत माओवादी दलहरुवीच भएको ७ बुँदे सहमति अनुसार इमान्दार भएर हिडे शान्ति र संविधान निर्धारित समयमै टुंगोमा पुग्ने वताउनु भयो ।
एकीकृत माओवादीले चाहे जस्तो जनवादी संविधान नेपालमा बन्न नसक्ने भन्दै उहाँले त्यस्तो संविधान जारी गर्ने दिवास्वप्ना नदेख्न माओवादीलाई सुझाव दिनु भयो ।
0 comments:
Post a Comment