एड्स फैलाउने एचआईभी भाइसरको सम्भावित उपचार गर्नेतर्फ कदम चालिएको अमेरिकी बैज्ञानिकहरुले बताएका छन् ।

क्यान्सरविरुद्ध प्रयोग हुने औषधी वोरीनोस्टैटको प्रयोगले उक्त भाइरसलाई बाहिर निकास्ने नेचर पत्रिकाका बैज्ञानिकले लेखेका छन् । वैज्ञानिकहरुको उक्त समूहले आठ मामिलामा उक्त भाइरलाई आक्रमण गरेर सामान्य एन्टी रेट्रोभाइरल औषधीले मार्न सकिन्छ ।
तर, विश्वभरका झण्डै ३ करोड एचआईभी ग्रस्त मानिसहरुको उपचारका लागि आवश्यक औषधी उत्पादन गर्न वर्षौ लाग्न सक्ने बैज्ञानिकहले बताएका छन् ।
0 comments:
Post a Comment