५ साउन, नवलपरासी । भारतमा बेचविखनका लागि
लाँदै गरेको अवस्थामा तीन महिलालाई माइती नेपालको टोलीले उद्दार गरेको छ ।
नवलपरासीको सीमावर्ती महेशपुर हुँदै बेचबिखनका लाँदै गरेको अवस्थामा
उनीहरुलाई उद्दार गरिएको हो ।
महिला बेचविखनमा संलग्न रहेका एक पुरुषलाई
पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा रहेका चारै
जनाको नाम गोप्य राखिएको छ । उनीहरुका बारेमा अनुसन्धान जारी रहेको
प्रहरीले जनाएको छ ।
माइति नेपाल र प्रहरीको संयुक्त चेकजाँचका क्रममा संकास्पद लागेको उनीहरुलाई पक्राउ गरिएको हो ।
0 comments:
Post a Comment