Join us on Facebook Follow us on Twitter

share

Click

Wednesday, July 18, 2012

राष्ट्रपतिद्वारा पूर्व पदाधिकारीहरुको सुविधा सम्बन्धी अध्यादेश जारी

काठमाडौं, साउन ३ – 
राष्ट्रपति डा. रामवरण यादवले आज पूर्व पदाधिकारीहरुको सुविधा तथा सुरक्षासम्बन्धी अध्यादेश २०६९ जारी गर्नुभएको छ । सरकारको सिफरिसमा नेपालको अन्तरिम संविधान २०६३ को धारा ८८ को उपधारा १ बमोजिम राष्ट्रपतिले अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सरकारले पूर्वप्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश लगायत पूर्व पदाधिकारीहरुलाई सुविधा र सुरक्षा दिन यो अध्यादेश ल्याएको हो ।

0 comments:

Post a Comment