काठमाडौ, साउन ४ –
लगातार पानी परेका कारण बिहीबार काठमाडौको तरकारी थोक बजारमा कारोबार निकै कम छ । बुधवारराती देखिनै निरन्तर झरी परिरहेकाले कारोबार प्रभावित भएको ब्यवसायीले बताएका छन् । झरीका कारण बिग्रन सक्ने तरकारीको भाउ घटाएर बेच्दा पनि कारोबार नभएको उनीहरुको भनाई छ ।

झरीले उपभोक्ता बजार नजाने र खुद्रा व्यापारीले पनि पसल नराख्ने भएकाले
बजारमा भित्रिएको तरकारीमध्ये अहिलेसम्म १ भाग मात्र बिक्री भएको
बिक्रेताहरुले बताएका छन् । थोक बजारमा आज ७ सय मेट्रिक टन तरकारी
भित्रिएको छ ।
बजारमा हरियो तरकारीको भाउ घटेपनि आलुको भाउ भने बिहीबार केहि बढेको छ ।
किलोमा १ रुपैँयाले बढेर रातो आलु लाम्चोमा ३१ रुपैँया, गोलोमा २७ र सेतो
आलु २४ रुपैँयामा कारोबार भईरहेको छ ।
0 comments:
Post a Comment