Join us on Facebook Follow us on Twitter

share

Click

Tuesday, July 17, 2012

तारा एयरको विमान दुर्घटना

रमेश ऐडी/ उज्यालो । हुम्ला, साउन २ – तारा एयरको ट्वीनअटर एबिएम विमान हुम्ला विमानस्थलमा दुर्घटना भएको छ । नेपालगञ्ज जान लोगेको विमान विमानस्थलमा रहेको विद्युत पोलमा ठोक्किँदा दुर्घटनामा परेको हो ।
बिमान विद्युत पोलमा ठोक्किए पनि चालक दलका सदस्य सहित विमानमा रहेका सवै ५ जना सुरक्षित रहेको हुम्ला विमानस्थलले जनाएको छ । विमान बिहानमात्र सुर्खेतबाट कार्गो लिएर आएको थियो । बिहान ११ बजे धावनमार्गको चक्कर लगाई फर्किन लाग्दा नजिकै रहेको बिजुली खम्बामा ठोक्किँदा  वायाँ पखेटामा क्षति पुगेको छ । 
विमान सिमीकोट विमानस्थल मै थन्किएको छ

0 comments:

Post a Comment