एलबी थापा/उज्यालो । प्यूठान, असार ३१ -
प्यूठानको खैरा गाविस ४ की ५० वर्षिय बृद्धामाथि सामुहिक बलत्कार भएको छ । ती महिलालाई गाउँकै केही युवाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बेलुकाको समयमा खाना खाएर भाँडा माझ्नका लागि घर बाहिर निस्किएको बेला युवाहरुले वृद्धलाई मकै बारीमा लगि सामुहिक बलात्कार गरेको पीडितले बताएको प्यूठान प्रहरी प्रमुख डिएसपी डम्बर बहादुर बिकले जानकारी दिनुभयो ।
बलात्कारमा संलग्न युवाहरुलाई पक्राउको लागी हुलीया सहित खोजी कार्य र अनुसन्धान जारी रहेको डिएसपी बिकले बताउनुभयो । पीडित महिलालाई जिल्ला अस्पताल बिजुवारमा स्वाथ्य परिक्षणपछि महिला संरक्षण गृहमा राखिएको छ ।

बलत्कारपछि भागेका युवाहरुले बारम्बार फोन गरी कसैलाई पनि नभन्न धम्कि
दिइरहेपछि मानसिक तनाव बढ्दै गएकाले आफू न्याय खोज्दै प्रहरीकोमा आएको
पीडित महिलाले बताएकी छिन् ।
घटना ४ दिन पहिलेको भएपनि बलात्कार गर्ने युवाहरुले पीडितलाई कसैलाई यो कुरा नभन्न र भनेमा मारीदिने धम्कि दिएकाले आफू ढिला गरी प्रहरीमा आएको पीडित महिलाले बताएकी छिन् । पीडित महिलाले बलात्कारमा खैरा–४ बेलाडाँडाका ५ जना युवा कालु दमाई, दिपक थापा, थोजु थापा, दीपक बिक र राजु सोती संलग्न रहेको बताएकी छिन् । प्रहरीका अनुसार दिपक थापा र राजु सोती विरुद्ध यसअघि पनि युवतीलाई जिस्क्याएको र यौन दुर्व्यवहार गरको उजुरी प्रहरीमा परेको थियो ।
घटना ४ दिन पहिलेको भएपनि बलात्कार गर्ने युवाहरुले पीडितलाई कसैलाई यो कुरा नभन्न र भनेमा मारीदिने धम्कि दिएकाले आफू ढिला गरी प्रहरीमा आएको पीडित महिलाले बताएकी छिन् । पीडित महिलाले बलात्कारमा खैरा–४ बेलाडाँडाका ५ जना युवा कालु दमाई, दिपक थापा, थोजु थापा, दीपक बिक र राजु सोती संलग्न रहेको बताएकी छिन् । प्रहरीका अनुसार दिपक थापा र राजु सोती विरुद्ध यसअघि पनि युवतीलाई जिस्क्याएको र यौन दुर्व्यवहार गरको उजुरी प्रहरीमा परेको थियो ।
बलात्कारमा संलग्न युवाहरुलाई पक्राउको लागी हुलीया सहित खोजी कार्य र अनुसन्धान जारी रहेको डिएसपी बिकले बताउनुभयो । पीडित महिलालाई जिल्ला अस्पताल बिजुवारमा स्वाथ्य परिक्षणपछि महिला संरक्षण गृहमा राखिएको छ ।
0 comments:
Post a Comment