असार
उत्तरी अफगानिस्तानमा आत्मघाती बम आक्रमणमा परी सांसद सहित २२
जनाको ज्यान गएको छ । ४० जना घाईते भएका छन् । सांसद अहमद खान समाङ्गानीकी
छोरीको बिहे भोजमा भएको विष्फोटमा सांसद खान सहित २० जनाको ज्यान गएको हो ।
बिहेमा सहभागीले एक व्यक्तिले खानलाई बधाई दिने शैलीमा अंगालो मारेकै बेला
विष्फोट भएको बिबिसीले जनाएको छ । ज्यान गुमाउनेमा अनुसन्धान विभागका
प्रान्तीय प्रमुख र अफगानी राष्ट्रिय सेनाका डिभिजन कमाण्डर समेत रहेको
प्रहरी अधिकारीहरुले बताएका छन् । समाङ्गानी समानगाप प्रान्तका शक्तिशाली
नेता हुनुहुन्थ्यो ।
संसदमा चुनिनु अघि उहाँ लडाकू कमाण्डर हुनुहुन्थ्यो । आक्रमणमा तालिबानको
हात रहेको आशंका गरिएपनि तालिवानले त्यसलाई अस्वीकार गरेको छ ।
0 comments:
Post a Comment