साउन ९ –
भारत र श्रीलंकाबीचको दोश्रो एकदिवसीय क्रिकेट मंगलवार हुँदैछ । खेल दिउँसो पौने ३ बजे श्रीलंकाको हम्बान्तोतामा हुनेछ । भारतले पहिलो खेल २१ रनले जितेको थियो । श्रीलंकाली कप्तान माहेला जयबद्र्धनले पहिलो एकदिवसीयमा उत्कृष्ट प्रदर्शन गरेका बिराट कोहली आफ्नो टिमका लागि खतरा हुनसक्ने बताएका छन् । जित हात पार्न कोहीलाई रोक्नु जरुरी रहेको उनको भनाई छ ।
तर भारतीय टोलीका लागि पनि कुमार सांगाकारा खतरा हुनसक्छन् । पहिलो खेलमा उनले १ सय ३३ रनको उत्कृष्ट पारी खेलेका थिए ।

0 comments:
Post a Comment