काठमाडौ, साउन ९ –
राष्ट्रिय महिला फुटबल प्रतियोगिताको अन्तिम
क्वार्टरफाईनलमा मंगलवार आर्मी क्लब र बाँकेबीच प्रतिस्पर्धा हुनेछ । खेल
दिउँसो ४ बजे सिमरामा हुनेछ । सेमिफाईनल पुग्ने ३ टोलीको टुंगो लागि सकेको छ
।
दुई विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरी तथा कैलाली अन्तिम चारमा
पुगेका छन् । मंगलवारको बिजेताले सेमिफाईनलमा पुलिसको सामना गर्नेछ ।
सेमिफाईनल चरणमा कैलाली र सशस्त्र प्रहरीबीच बुधवार प्रतिस्पर्धा हुनेछ ।
0 comments:
Post a Comment