वेल्जियम, साउन ८ –
नेपाल आदिवासी जनजाति महासंघका कार्यकर्ताले एमाले नेता भीम रावल र प्रकाश ज्वालालाई पोर्चुगलमा कालो झण्डा देखाएका छन् ।
एमाले निकट नेपाली लोकतान्त्रिक मञ्चको यूरोपियन भेलामा पुगेका रावल र ज्वालालाई कालोझण्डा देखाइएको हो । महासंघका कार्यकर्ताले ‘संघीयता विरोधी’ भन्दै रावल र ज्वाला सहभागी हुने कार्यक्रम केही समय अवरुद्ध समेत पारेका थिए ।

0 comments:
Post a Comment