Join us on Facebook Follow us on Twitter

share

Click

Sunday, July 15, 2012

नवलपरासीमा यात्रुबाहक बस दुर्घटना, ३६ जनाको मृत्यु

नवलपरासीमा बस दुर्घटना हुदा ३६ जनाको ज्यान गएको छ । भारतीय सिमा क्षेत्र झुलानीपुरबाट त्रिबेणीका लागि छुटेको बस नवलपरासीको कुडिया र त्रिवेणीको बिचबाट गण्डक नहरमा खसेको हो । ३६ जनाको शव बाहिर निकालिएको स्थानीय धनिराम महतोले जानकारी दिनुभयो । अहिले नहरमा पानी सुकाएर घाईतेको उद्धार गर्ने काम भैरहेको उहाँले बताउनुभयो । घटनास्थलमा अहिलेसम्म प्रहरी पुगिनसकेको नलवपरासी सहकर्मी बिद्रोही गिरीले जनाएका छन् ।

0 comments:

Post a Comment